सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा ट्याक्टर दुर्घटना हुँदा २ जना बेपत्ता, ३ जनाको उद्धार

२०८१ असोज २, १०:४० खबर संवाददाता

बझाङः बझाङमा ट्याक्टर दुर्घटना भएको छ।

दुर्गाथली गाउँपालिका-२ मा आज ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। ट्याक्टर दुर्घटना हुँदा २ जना बेपत्ता भएका छन् भने ३ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ। ट्याक्टरमा ५ जना सवार रहेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस