सुदूर नेपाललाई विश्वसँग जोड्दै

असोज ८, ०६:३९खबर संवाददाता

धनगढीमा मानव अधिकार सम्बन्धी पाँचौं राष्ट्रिय कार्ययोजनाबारे छलफल

धनगढीः राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालयले आयोगको छैंटौं रणनीतिक योजना र मानव अधिकार सम्बन्धी... विस्तृतमा

असोज ८, ०५:४६खबर संवाददाता

सुदूरपश्चिममा बुधबारदेखि शनिबारसम्म धान नकाट्न विज्ञप्ति

धनगढीः सुदूरपश्चिममा भोलि (बुधबार) देखि शनिबारसम्म भारी वर्षाको संभावना भएकाले सतर्क रहन सबैमा अपिल गरिएको छ।

असोज ८, ०३:०९खबर संवाददाता

धनगढीमा सुरक्षा निकायका प्रमुखसँग उद्योगमन्त्री भण्डारी

धनगढीः उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री दामोदर भण्डारी कैलालीको धनगढी आइपुगेका छन्।

असोज ८, ०२:५८खबर संवाददाता

सुदूरपश्चिममा माओवादी जिल्ला इन्चार्जहरु फेरिए

धनगढीः नेकपा माओवादी केन्द्रले सुदूरपश्चिममा जिल्ला इन्चार्जहरुको जिम्मेवारी हेरफेर गरेको छ।

असोज ८, ०२:४७खबर संवाददाता

कञ्चनपुरमा ४ लाख १५ हजार मुल्यको अबैध सामान बरामद

कञ्चनपुरः कञ्चनपुरमा ४ लाख १५ हजार मुल्यको अबैध सामान बरामद गरिएको छ।

असोज ८, ०२:३७खबर संवाददाता

कैलालीमा लागुऔषधसहित पसल सञ्चालक पक्राउ

धनगढीः कैलालीमा लागुऔषधसहित एक जना पसल सञ्चालक पक्राउ परेका छन्।