सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सुरक्षा निकायका प्रमुखसँग उद्योगमन्त्री भण्डारी

२०८१ असोज ८, ०३:०९ खबर संवाददाता

धनगढीः उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री दामोदर भण्डारी कैलालीको धनगढी आइपुगेका छन्।

कैलालीमा जिल्लाका विषयगत कार्यालयका प्रमुख र सुरक्षा निकायका प्रमुखसँग मन्त्री भण्डारीले बैठक समेत गरेका छन्। जिल्ला प्रशासन कार्यालय कैलालीमा विषयगत कार्यालयका प्रमुख र सुरक्षा निकायका प्रमुखसहितको बैठकमा मन्त्री भण्डारी सहभागि भएका हुन्। मन्त्री भण्डारी आजै कैलाली उद्योग वाणिज्य संघले आयोजना गर्ने अन्तरक्रिया कार्यक्रममा पनि सहभागि हुने कार्यक्रम छ।

May be an image of 9 people, people studying and hospital

May be an image of 4 people, people studying, hospital and text

कमेन्ट लोड गर्नुस