सुदूर नेपाललाई विश्वसँग जोड्दै

असोज २०, ०६:०९खबर संवाददाता

दलित समुदायलाई पुख्र्यौली पेसा जोगाउन गाह्रो

कञ्चनपुरः जिल्लाका दलित समुदायलाई पुर्खौँदेखि अपनाउँदै आएको पेसा व्यवसायले जीविकोपार्जन गर्न गाह्रो हुन थालेको छ।... विस्तृतमा

असोज २०, ०६:००खबर संवाददाता

दुर्गापक्षको चौथो दिनः कुष्माण्डाको पूजाआराधना गरिँदै

नवरात्रको चौथो दिन दसैँघर वा पूजा कोठामा  कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ।

असोज १९, ०९:५२खबर संवाददाता

कञ्चनपुरमा विंगर दुर्घटना हुँदा चार जना घाइते 

कञ्चनपुरः कञ्चनपुरमा शनिवार एउटा विंगर (भ्यान) दुर्घटना भएको छ।

असोज १९, ०९:२२खबर संवाददाता

सरकारले विमान परिचारक÷परिचारिकाको ५० वर्ष उमेरहद पुर्‍यायो

काठमाडौँः सरकारले विमान परिचारक÷परिचारिकाको ४५ वर्षे उमेरहद ५० वर्ष पुर्‍याउने भएको छ।

असोज १९, ०९:१५खबर संवाददाता

अखिल क्रान्तिकारीको स्थगित भएको राष्ट्रिय सम्मेलन मंसिर २३ र २४ मा हुने

नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीको स्थगित भएको २३ औं राष्ट्रिय सम्मेलन २३ र २४ मंसिरमा हुने भएको छ।

असोज १९, ०७:३९खबर संवाददाता

विनाअक्सिजन १४ हिमाल चढेर निर्मल र मिङ्माले बनाए विश्व कीर्तिमान

काठमाडौंः कीर्तिमानी आरोही निर्मल पुर्जा र मिङ्मा जी शेर्पाले विनाअक्सिजन विश्वका १४ वटा हिमाल आरोहण गरेर नयाँ... विस्तृतमा