सुदूर नेपाललाई विश्वसँग जोड्दै

भदौ १५, ०१:०२रासस

सुनको मूल्य घट्यो, चाँदीको स्थिर

काठमाडौँ: स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ। 

भदौ १५, ०१:०१खबर संवाददाता

जनज्योति आधारभूत विद्यालयका विद्यार्थीको अनुकरणीय सहयोग

धनगढी: डडेल्धुराको परशुराम नगरपालिका–३ स्थित जनज्योति आधारभूत विद्यालयका विद्यार्थीहरूले आफ्नो खाजा खर्च तथा... विस्तृतमा

भदौ १५, १२:४०रासस

रसुवा बाढीमा परी निधन भएकाको पशुपति आर्यघाटमा निःशुल्क दाहसंस्कार गरिने

काठमाडौँ: रसुवा बाढीमा परी निधन भएकाको पशुपति क्षेत्रस्थित आर्यघाट एवं भष्मेश्वर घाटमा निःशुल्क दाहसंस्कार गरिने... विस्तृतमा

भदौ १५, १२:२२खबर संवाददाता

बैतडीको श्रीकोट स्वास्थ्यचौकीको प्रयोगशाला सारिएपछि स्थानीय आन्दोलित, पुनःस्थापनाको माग

बैतडीः दोगडाकेदार गाउँपालिका–३ स्थित श्रीकोट स्वास्थ्यचौकीमा सञ्चालन हुँदै आएको प्रयोगशाला सेवा बन्द गरेर अन्यत्र... विस्तृतमा

भदौ १५, ११:५०खबर संवाददाता

८ वर्ष पूरा गर्दै माया मेट्रो अस्पताल, आधुनिक स्वास्थ्य सेवाको विस्तारमा जोड

धनगढीः धनगढीस्थित माया मेट्रो अस्पताल प्रा.लि.ले स्वास्थ्य सेवाको क्षेत्रमा आफ्नो ८ वर्षे यात्रा पूरा गरेको छ।... विस्तृतमा

भदौ १५, ११:४४खबर संवाददाता

भोटेकोशी बाढीपीडितका लागि होटल व्यवसायी संघ कैलालीको ५१ हजार सहयोग

धनगढीः होटल व्यवसायी संघ कैलालीले भोटेकोशी बाढीबाट प्रभावित तथा पीडित परिवारको सहयोगका लागि ५१ हजार रुपैयाँ आर्थिक... विस्तृतमा