सुदूर नेपाललाई विश्वसँग जोड्दै

माघ १५, ११:१९रासस

एक तोला सुनको मूल्य तीन लाख उनान्चालिस हजार तीन सय

काठमाडौँः स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ। 

माघ १५, १०:२७खबर संवाददाता

कैलालीका किसानलाई निर्वाचनभन्दा बालीको चिन्ता

धनगढीः प्रतिनिधि सभा निर्वाचनको चुनावी सरगर्मी बढिरहेका बेला कैलालीका किसानमा भने चुनावभन्दा पनि कृषिबालीको चिन्ता... विस्तृतमा

माघ १५, ०९:५५खबर संवाददाता

कैलालीबाट ब्राउनसुगरसहित ३ जना पक्राउ 

धनगढीः कैलालीबाट ब्राउनसुगरसहित ३ जना पक्राउ परेका छन्।

माघ १५, ०९:१०खबर संवाददाता

बझाङको विद्यालय भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्दा दायर

बझाङः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङको वित्थडचिर गाउँपालिका–९ स्थित श्री सुनकुडा माध्यमिक विद्यालयको भवन... विस्तृतमा

माघ १५, ०८:५४खबर संवाददाता

कञ्चनपुरबाट हाडवेयर र मोबाईलका सामान बरामद

कञ्चनपुरः कञ्चनपुरबाट हाडवेयर र मोबाईलका सामान बरामद गरिएको छ।

माघ १५, ०८:५०खबर संवाददाता

सवारी ज्यान मुद्दामा फरार घोडाघोडीका एक जना पक्राउ

धनगढीः सवारी ज्यान मुद्दामा फरार कैलालीको घोडाघोडीका एक जना पक्राउ परेका छन्।