थप १३५१ जनाका कोरोना पुष्टि, संक्रमितको संख्या ७४, ७४५ पुग्यो
धनगढी : नेपालमा थप १३५१ जना कोरोना संक्रमित पुष्टि भएका छन्।
अब पिसिआर रिपोर्ट सम्बन्धित व्यक्तिलाई
काठमाडौँ: सबै प्रयोगशालाले अब पिसिआर परीक्षणको रिपोर्ट सम्बधित व्यक्तिलाई दिन पाउने भएका छन्। स्वास्थ्य तथा... विस्तृतमा
थप १५७३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७३३९४ पुग्यो
धनगढी: पछिल्लो २४ घण्टामा नेपालमा थप १५७३ जना कोरोना संक्रमित पुष्टि भएका छन्।
आयुर्वेद पढेकी मायालाई नर्सिङ लाइसेन्स दिइएपछि...
धनगढी: डडेल्धुराको पारामेडिकल क्याम्पसमा सहायक आयुर्वेदिक स्वास्थ्यकर्मी (एएएचडब्ल्यू) को १५ महिने अध्ययन सकेकी... विस्तृतमा
कोरोनाबाट अस्पतालमा कार्यरत एक कर्मचारीको मृत्यु
कोरोना सङ्क्रणमबाट नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत एक कर्मचारीको मृत्यु भएको छ। नेपालगञ्ज... विस्तृतमा
सरकार देश र जनताको काममा केन्द्रीत छ : स्वास्थ्यमन्त्री ढकाल
काठमाडौँ: स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले वर्तमान सरकार देश र जनताको काममा केन्द्रीत रहेको बताएका... विस्तृतमा
- ‹ previous
- 434 of 729
- next ›