सुदूर नेपाललाई विश्वसँग जोड्दै

मेडिकल कलेजका सहायक निर्देशक कनोडियालाई कोरोना पुष्टि

२०७७ असोज २०, ०४:५८ खबर संवाददाता

नेपालगन्ज: नेपालगन्ज शिक्षण अस्पतालका सहायक निर्देशक नितेश कनोडियालाई कोरोना संक्रमण पुष्टि भएको छ। उनले असोज २० गते पिसिआर परीक्षण गरेका थिए।  

आफ्नो स्वास्थ्य अवस्था समान्य रहेको र होम आइसोलेसनमा बसेको कनोडियाले बताएका छन्। 

कमेन्ट लोड गर्नुस