सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वास्थ्य-सौन्दर्य

भदौ ११, ०६:५६रासस

प्रदेश १ मा ४८४ मा सङ्क्रमण

विराटनगर: पछिल्लो २४ घण्टामा प्रदेश नं  १ मा ४८४ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ। एक हजार ६९ को पीसीआर परीक्षण... विस्तृतमा

भदौ ११, ०६:०१रासस

कोरोना: २ हजार ६५ मा सङक्रमण

काठमाडौँः आज एकै दिन दुई हजार ६५ जनामा सङ्क्रमण देखिएको छ। स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले सार्वजनिक गरेको... विस्तृतमा

भदौ १०, ०६:२५रासस

तीन दिन भेरोसेल खोप लगाइने

काठमाडौँ: सरकारले कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा यही भदौ ११ देखि १३ गतेसम्म काठमाडौँ जिल्लामा... विस्तृतमा

भदौ ९, ०७:३६रासस

प्रदेश नं १ मा ६११ जनामा कोरोना सङ्क्रमण

विराटनगर: पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ६११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। एक हजार ३५५ जनाको पीसीआर... विस्तृतमा

भदौ ९, ०७:२७रासस

गण्डकीमा ४९६ सङ्क्रमित थपिए

गण्डकी: गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ४९६ जना कोरोना सङ्क्रमित थपिएका छन् भने ३८० जना सङ्क्रमणमुक्त भएका छन्।

भदौ ९, ०६:२०कमल सावद

सुदूरपश्चिममा छैनन् मुटुरोग विशेषज्ञ, उपचार नपाएर ज्यान गुमाउँदै प्रदेशवासी

धनगढीः डोटीको आदर्श गाउँपालिका वडा नम्बर ६ की जुनकिरी ओलीलाई मुटु सम्बन्धीको रोग थियो। ५ वर्षदेखि मुटुको समस्या... विस्तृतमा