सोमबार १० जना संक्रमितको मृत्यु, १ हजार ३० जनामा कोरोना पुष्टि
काठमाडौंः सोमबार १ हजार ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
प्रदेश नं १ मा १८६ जनामा कोरोना सङ्क्रमण
विराटनगर: प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा १८६ जनामा कोरोना सङ्क्रमण भएको छ। आठ सय २६ जनाको पिसिआर परीक्षण गर्दा... विस्तृतमा
कोरोना सङ्क्रमण दर १८ प्रतिशत
काठमाडौँ: पछिल्लो २४ घण्टामा एक हजार ३० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या... विस्तृतमा
जापान दियो नेपाललाई ६ एम्बुलेन्स
काठमाडौंः नेपाललाई जापान सरकारले ६ एम्बुलेन्स प्रदान गरेको छ। आज यहाँ आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या... विस्तृतमा
उपचारपछि अस्पतालबाट घर फर्किए माधव नेपाल
काठमाडौंः नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अस्पतालमा उपचारपछि घर फर्किएका छन्। स्वास्थ्यमा समस्या... विस्तृतमा
सुदूरपश्चिममा सङ्क्रमितको सङ्ख्या बढ्यो
धनगढीः सुदूरपश्चिम प्रदेशमा १५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। चौबीस घण्टामा एक हजार ५ सय ७० को नमुना... विस्तृतमा
- ‹ previous
- 306 of 732
- next ›