सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वास्थ्य-सौन्दर्य

मंसिर ३, ०२:५२रासस

पर्वतमा १८ वर्षमाथिकालाई कोरोनाविरुद्धको खोप

पर्वत: जिल्लामा १८ वर्ष उमेरभन्दा माथिका सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरिएको छ। यहाँका... विस्तृतमा

मंसिर २, ०१:२६रासस

स्वास्थ्य बीमा गर्नेको सङ्ख्या करिब एक लाख

बनेपा: काभ्रेपलाञ्चोक जिल्लमा स्वास्थ्य बीमा गर्नेको सङ्ख्या एक लाखको हारहारी पुगेको छ। स्वास्थ्य बीमा गर्ने... विस्तृतमा

मंसिर १, ०६:००रासस

बढ्न थाले कोरोना सङ्क्रमित, थप ४१२ जनामा कोरोना पुष्टि

काठमाडौँ: पछिल्लो समय कोरोना भाइरस सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको छ। मङ्गलबार ३७७ सङ्क्रमित  भएकामा  आज ४१२... विस्तृतमा

कार्तिक ३०, १०:३९रासस

प्रदेश नं १ मा ५३ जनामा कोरोना सङ्क्रमण

विराटनगर: पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा  ५३ जनामा कोरोना सङ्क्रमण भएको छ। यस अवधिमा ३९९ जनाको पीसीआर... विस्तृतमा

कार्तिक ३०, ०८:४४रासस

गण्डकीमा २३ जना कोरोना सङ्क्रमणमुक्त

गण्डकी: गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा २३ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन्। यस अवधिमा २७ जना सङ्क्रमित... विस्तृतमा

कार्तिक ३०, ०८:०३रासस

देशभर पछिल्लो २४ घण्टामा थप ३७७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि

काठमाडौँ: देशभर पछिल्लो २४ घण्टामा थप ३७७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या... विस्तृतमा