सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वास्थ्य-सौन्दर्य

चैत्र ३०, ०६:३७खबर संवाददाता

तीन स्थानीय तहमा वृहत् यौनिकता शिक्षा कार्यक्रम लागु

धनगढीः कैलालीको धनगढी र गोदावरी तथा कञ्चनपुरको कृष्णपुर नगरपालिकामा वृहत् यौनिकता शिक्षाको पैरवी गर्न राइट हियर... विस्तृतमा

चैत्र ३०, ०४:४१खबर संवाददाता

बाजुराका एक बालकमा कालाजार भेटियो 

धनगढीः बाजुरामा कालाजारका बिरामि भेटिएका छन्।

चैत्र ३०, १०:०५खबर संवाददाता

सुदूरपश्चिममा कोरोना बढ्दै, ५८ करोड ८० लाखका होल्डिङ सेन्टर अलपत्र

धनगढीः सुदूरपश्चिममा पछिल्लो समय कोरोना भाइरसका संक्रमितको संख्या बढ्दै गएको छ। तर कोरोना महामारीका वेला भारतबाट... विस्तृतमा

चैत्र ३०, ०८:२२खबर संवाददाता

कोरोना संक्रमितको उपचारका लागि तयारी अवस्थमा रहन अस्पतालहरुलाई निर्देशन 

काठमाडौं: कोरोना संक्रमितको अवस्था दिनहुँ जस्तो बढ्दै गएपछि अस्पतालहरुलाई तयारी अवस्थामा रहनका लागि स्वास्थ्य तथा... विस्तृतमा

चैत्र २८, ११:३८नारायण अवस्थी

सेतीमा निःशुल्क उपचार सेवा बन्द, बिरामीलाई निजीमा पठाउने होडबाजी

धनगढीः बैतडीकी सरस्वती भट्ट गत फागुन अन्तिम साता सेती अस्पतालमा पाइल्सको उपचार गराउन गइन्। अस्पतालको काउन्टरमा... विस्तृतमा

चैत्र २७, ०५:२३खबर संवाददाता

सोमवार फेरी सुदुरपश्चिमका २० जनामा कोरोना पुष्टि 

कैलालीः सुदूरपश्चिम प्रदेशमा सोमवार २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।