सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वास्थ्य-सौन्दर्य

वैशाख ५, ०६:५०नारायण अवस्थी

बाजुराका आधा बालबालिका कुपोषणको दलदलमा

धनगढीः सुदूरपश्चिमको हिमाली जिल्ला बाजुरामा ६ देखि ५९ महिनासम्मका बालबालिकामा कुपोषणको दर उच्च देखिएको छ।... विस्तृतमा

वैशाख ५, १२:५४खबर संवाददाता

सुदूरपश्चिममा सुत्केरी मृत्युदर भयावह, प्रतिलाख जीवित जन्ममा १३० मृत्युदर

धनगढीः २०७६ भदौमा बाजुरामा एक सुत्केरी महिलाको मृत्यु भयो। जिल्लाको मार्तडीस्थित जिल्ला अस्पतालमा बडीमालिका... विस्तृतमा

वैशाख ५, १०:४६खबर संवाददाता

कैलारी गापाको तीन वडामा किटनाशक झुल वितरण

धनगढीः कैलारी गाउँपालिकाको तीन वडामा किटनाशक झुल वितरण गरिएको छ। गाउँपालिकाको सहकार्यमा वडा नम्बर १, ३ र ४ मा... विस्तृतमा

वैशाख ४, ०८:२०खबर संवाददाता

सुदुरपश्चिमका २२ जनामा कोरोना पुष्टि

धनगढीः सुदुरपश्चिम प्रदेशमा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोमबार ३५१ जनाको एन्टिजेन विधिबाट गरिएको... विस्तृतमा

वैशाख ४, ०७:५५खबर संवाददाता

गर्भ निरोधक कपर–टीले ११ वर्षदेखि दिएको तनाव ४५ मिनेटमै समाधान

धनगढीः अनिच्छित गर्भ रोक्न कपर–टी राम्रो विकल्प मानिन्छ। यसलाई पछिल्लो समय गर्भनिरोधकको सबैभन्दा राम्रो उपाय भएको... विस्तृतमा

वैशाख ४, ०७:३५खबर संवाददाता

अछाममा सञ्चालित आँखा शिविरबाट तीन हजार बढी लाभान्वित

धनगढीः अछाममा गतचैत १९ गतेदेखि ३० गतेसम्म सञ्चालन भएको शिविरबाट तीन हजार बढीले सेवा लिएका छन्।