सुदूरपश्चिमले जित्यो यू–१९ क्रिकेटको उपाधि
धनगढीः नरेश श्रेष्ठ मेमोरियल यू–१९ ओडीआई क्रिकेटको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ। लुम्बिनी प्रदेशलाई ८ रनले... विस्तृतमा
आगामी माघमा एसपीए कैलाली प्रिमियर लिग आयोजना हुने
धनगढीः आगामी माघमा एसपीए कैलाली प्रिमियर लिग ( एसपीए केपीएल) आयोजना हुने भएको छ। कैलाली जिल्ला क्रिकेट संघको... विस्तृतमा
यू–१९ क्रिकेटः सुदूरपश्चिम फाइनलमा
बैतडी, २० कात्तिकः नरेश श्रेष्ठ स्मृतिद्वारा विराटनगरमा आयोजित ‘यू–१९ पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट’... विस्तृतमा
इङ्ग्ल्याण्डका अलराउन्डर म्याट क्रिचली पोखरा एभेन्जर्समा आवद्ध
काठमाडौँः नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणमा इङ्ग्ल्याण्डका अलराउन्डर म्याट क्रिचली पोखरा एभेन्जर्समा... विस्तृतमा
सुदूरपश्चिमले दियो १८४ रनको लक्ष्य
काठमाडौं : यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले कोशीलाई १८४ रनको लक्ष्य दिएको छ।
नरेश श्रेष्ठ स्मृति क्रिकेट : सुदूरपश्चिम फाइनलमा प्रवेश
विराटनगर : सुदूरपश्चिम प्रदेश मोरङको विराटनगरमा जारी नरेश श्रेष्ठ स्मृति वाईवाई पुरुष यु–१९ राष्ट्रिय क्रिकेट... विस्तृतमा
- ‹ previous
- 7 of 660
- next ›