सुदूर नेपाललाई विश्वसँग जोड्दै

खेलकुद

भदौ ५, ११:४४रासस

विकेट लिए पनि सन्दीपको टोली पराजित

क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत आज बिहान भएको खेलमा सन्दीप लामिछानेले विकेट लिए पनि... विस्तृतमा

भदौ ४, १०:५७रासस

पारिश्रमिकका लागि क्यानले आइसिसीलाई पठायो खेलाडीको सूची

नेपाल क्रिकेट संघ (क्यान)ले पारिश्रमिक निकासाका लागि क्रिकेट खेलाडीको नाम अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल... विस्तृतमा

भदौ ४, १२:०१रासस

सन्दीपले लिए पहिलो खेलमै विकेट

क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत बुधबार राति भएको आफ्नो पहिलो खेलमा सन्दीप लामिछानेले... विस्तृतमा

भदौ २, ०२:१०रासस

सन्दीपले खेल्ने सिपिएल आजदेखि

काठमाडौँ: नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले खेल्ने क्यारेबियन प्रिमियर लिग (सिपिएल) आजदेखि शुरु हुँदैछ।... विस्तृतमा

साउन ३२, ०९:१३रासस

भलिबल खेलाडीको एक लाखको कोरोना बीमा

लक्ष्मीनारायण स्मृति मेमोरियल ट्रष्टले राष्ट्रिय भलिबल टोलीका खेलाडी प्रत्येकको रु एक लाख बराबरको कोरोना बीमा... विस्तृतमा

साउन ३२, ०१:५३खबर संवाददाता

धोनी र रैनाले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

धनगढी : भारतका पूर्वकप्तान महेन्द्र सिंह धोनीले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्। उनले सबै फ्याम्याटको... विस्तृतमा