प्रधानमन्त्री महिला क्रिकेटमा सुदूरपश्चिम प्रदेश १ सँग भिड्दै (लाईभ)
२०७७ पुष १५, ११:५३
प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटमा सुदूरपश्चिम र प्रदेश १ बीचको खेल जारी रहेको छ। दाङको लमहीमा अहिले दुवै समूहबीच खेल भइरहेको हो।
समूह ‘बी’ मा रहेको सुदूरपश्चिमले मंगलबारको पहिलो खेलमा गण्डकी प्रदेशलाई ५९ रनले पराजित गरी विजयी यात्रा तय गरेको थियो।




कमेन्ट लोड गर्नुस