सुदूर नेपाललाई विश्वसँग जोड्दै

खेलकुद

साउन ३२, ०७:४५रासस

फिफाको महिला वरियतामा नेपाल ९९औँ स्थानमा

विश्व फुटबल महासङ्घ (फिफा)ले सार्वजनिक गरेको महिलातर्फको वरियतामा नेपाल ९९औँ स्थानमा यथावत रहेको छ। पछिल्लोपटक... विस्तृतमा

साउन ३२, ०६:१५खबर संवाददाता

च्याम्पियन्स लिगमा लियोनद्वारा म्यानचेस्टर सिटी ३–१ ले पराजित

लियोन, च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा पुगेको छ। राति भएको खेलमा म्यानचेस्टर सिटीलाई ३–१ ले हराउँदै लियोन... विस्तृतमा

साउन ३१, १०:५४खबर संवाददाता

सुरेश रैनाद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यानसको घोषणा

भारतीय क्रिकेट टोलीका खेलाडी सुरेश रैनाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन्। भारतीय टोलीका... विस्तृतमा

साउन ३१, १०:४०खबर संवाददाता

धोनीले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्याश

विश्व क्रिकेटका कीर्तिमानी कप्तान महेन्द्रसिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्याश लिएका छन्। भारतीय समाचार... विस्तृतमा

साउन ३१, ०७:३५खबर संवाददाता

तेक्वान्दो संघ सुदूरपश्चिम प्रदेश समितिका पदाधिकारीले लिए सपथ

धनगढी: सुदूरपश्चिम प्रदेश तेक्वान्दो संघको पुनर्गठित तदर्थ समितिका पदाधिकारीले सपथ ग्रहण गरेका छन्। शनिबार... विस्तृतमा

साउन ३१, ०८:२९खबर संवाददाता

च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा बार्सिलोनाको हार

च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा बार्सिलोनाले लज्जास्पद हार व्यहोरेको छ। गएराति भएको खेलमा बार्सिलोनाले... विस्तृतमा