क्रिकेटरको ‘सपना फाप्ला’ अब कहिले होला साकार
धनगढी : कैलालीको धनगढीस्थित फाप्ला मैदानलाई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको रुपमा विकास गर्ने प्रक्रिया अझै... विस्तृतमा
क्रिकेटर लामिछानेलाई कोरोना संक्रमण पुष्टि
धनगढी : क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
ओलम्पियन विष्ट कोरोना सड्क्रमित
काठमाडौँ : ओलम्पियन एवं तेक्वान्दो प्रक्षिक दीपक विष्ट कोरोना भाइरसबाट सड्क्रमित भएका छन् ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका ३ खेलाडीलाई कोरोना संक्रमण
धनगढी: नेपाली राष्ट्रिय क्रिकेट टोलीका ३ खेलाडीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ।
अर्जेन्टिनी फुटबलर म्याराडोनाको निधन
अर्जेन्टिनाका महान फुटबल खेलाडी डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको छ ।
क्रिकेट टोलीका कप्तान मल्ला सहितका ३ खेलाडीलाई कोरोना पुष्टि
धनगढीः राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल सहितका ३ जना खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
- ‹ previous
- 509 of 763
- next ›