सुदूर नेपाललाई विश्वसँग जोड्दै

खेलकुद

मंसिर २५, ०७:०५रासस

ओलम्पिक वुमेन्स कमिशन यौन दुव्र्यवहार र छाउप्रथाविरुद्ध उभिने

काठमाडौँ : नेपाल ओलम्पिक कमिटीअन्तर्गत ज्योति राणाका अध्यक्षतामा वुमेन्स कमिशनको ११ सदस्यीय समिति गठन भएको छ ।

मंसिर २४, ०७:०२खबर संवाददाता

कैलालीमा सिनियर पुरुष छनोट क्रिकेट प्रतियोगिता सम्पन्न

धनगढी: कैलालीमा सिनियर पुरुष छनोट क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ। 

मंसिर २४, ०४:१८खबर संवाददाता

भारतीय क्रिकेट टिमलाई किन गरियो जरिवाना !

धनगढी: भारतीय टिमले तेस्रो ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा स्लो ओभर रेट (ढिलो बलिङ गरेको) कारण जरिवाना... विस्तृतमा

मंसिर २४, ०२:५८रासस

नौ महिनापछि पोखरामा खेलकूद प्रतियोगिता

कास्की : कोरोना सङ्क्रमण रोकथामका लागि आह्वान गरिएको बन्दाबन्दीपछि पोखरामा पहिलो पटक खेलकूद प्रतियोगिता सुरु भएको... विस्तृतमा

मंसिर २४, १२:२१रासस

‘वल्र्ड पावर लिफ्टिङ’मा नेपाललाई तीन स्वर्ण र एक रजत पदक

कास्की : वल्र्ड पावर लिफ्टिङ च्याम्पियनसीप पुरुष तथा महिला–२०२० प्रतियोगितामा नेपालले तीन स्वर्ण र एक रजत पदक... विस्तृतमा

मंसिर २४, ०८:२५खबर संवाददाता

युभेन्टसले बार्सिलोनालाई ३–० गोलले हरायो

च्याम्पियन्स लिगअन्तर्गत समूह जीको अन्तिम खेलमा युभेन्ट्सले बार्सिलोनालाई हराएको छ ।