सुदूर नेपाललाई विश्वसँग जोड्दै

खेलकुद

माघ ३, ०५:५१रासस

फुटबल प्रशिक्षण आउँदो फागुनमा

हुम्लाको सदरमुकाम सिमकोटमा आउँदो फागुन ७ गतेदेखि फुटबल प्रशिक्षण हुने भएको छ । 

माघ २, ०९:४८रासस

प्रधानमन्त्री कप क्रिकेट : विनोदको शतकको मद्दतमा आर्मी विजयी

काठमाडौँ : कप्तान विनोद भण्डारीले शतकीय पारी खेलेपछि नेपाली सेनाको त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एकदिवसीय... विस्तृतमा

पुष २८, ०७:४८खबर संवाददाता

सुदूरपश्चिमकी चेली गौरिकालाई उत्कृष्ट महिला खेलाडीको अवार्ड

धनगढी : पौडीकी गौरिका सिंहले ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गत वर्ष उत्कृष्ट महिला खेलाडीको अवार्ड जितेकी... विस्तृतमा

पुष २८, ०६:१५खबर संवाददाता

पिपल्स च्वाइज अवार्ड भलिबलकी अरुणालाई

काठमाडौं: भलिबलकी कप्तान अरुणा शाहीले पिपल्स च्वाइज अवार्ड जितेकी छिन्।

पुष २८, ०४:३०रासस

कञ्चनपुरमा भलिबल प्रशिक्षण केन्द्र चिटिक्क

महेन्द्रनगर : कोरोना कहरमा देशभरका खेलकूद गतिविधि प्रभावित भएपछि राष्ट्रिय भलिबल टोलीका प्रशिक्षक जगदीशप्रसाद भट्ट... विस्तृतमा

पुष २८, ०१:२९खबर संवाददाता

पीएम कप क्रिकेटका लागि सुदूरपश्चिमको टोली छनोट, को–को परे टिममा ?

धनगढी: प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली छनोट गरिएको छ।