सुदूर नेपाललाई विश्वसँग जोड्दै

खेलकुद

माघ ५, ०४:२१खबर संवाददाता

सुदूरपश्चिममाथि बागमतीको फराकिलो जित

धनगढी: बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशमाथि १८० रनको  फराकिलो जित हात पारेको छ।

माघ ४, ०४:४४खबर संवाददाता

सुदूरपश्चिम स्पोर्टस अवार्डको दोस्रो संस्करण चैत पहिलो साता हुने

धनगढी: सुदूरपश्चिम स्पोर्टस अवार्डको दोस्रो संस्करण आगामी चैत्र ६ गते हुने भएको छ।

माघ ४, १२:०१खबर संवाददाता

महेन्द्रनगरमा प्रथम युनाइटेड खुल्ला फूटबल प्रतियोगिता हुने

धनगढी : कञ्चनपुरको महेन्द्रनगरमा प्रथम युनाइटेड खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ ।

माघ ४, ०८:१५खबर संवाददाता

प्रधानमन्त्री कप क्रिकेटमा आजदेखि दुई खेल हुने

प्रधानमन्त्री (पीएम) कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आजदेखि समूह चरणका दुई खेल हुनेछन् । 

माघ ३, ०८:३५रासस

भीएस निकेतन र टिम रावतलाई बास्केटबलको उपाधि

काठमाडौँ : प्रथम पीएचसीए खुला एसइइ थ्री अन थ्री बास्केटबल प्रतियोगिताको उपाधि भीएस निकेतन र टिम रावतले जितेका छन्... विस्तृतमा

माघ ३, ०७:३०रासस

विश्व ब्याडमिन्टनको बरियतामा सुदूरपश्चिमका प्रिन्स दाहालको छलाङ

विश्व ब्याडमिन्टनको जुनियरतर्फको बरियतामा नेपालका खेलाडी प्रिन्स दाहालले छलाङ मारेका छन् । विश्व ब्याडमिन्टन... विस्तृतमा