सुदूर नेपाललाई विश्वसँग जोड्दै

खेलकुद

साउन १८, ०४:४७खबर संवाददाता

फुटबल टिमका मुख्य प्रशिक्षक अल्मुताइरीले मागे माफी

काठमाडौंः राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले माफी मागेका छन्। आफ्नो अभिव्यक्तिलाई दिएर... विस्तृतमा

साउन १७, ०९:४७रासस

टोकियो ओलम्पिक : ५१ पदकसहित चीन शीर्ष स्थानमा कायमै

काठमाडौँ: जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा चीन ५१ पदकसहित शीर्ष स्थानमा कायमै... विस्तृतमा

साउन १७, ०६:११खबर संवाददाता

ए डिभिजन लिग सर्‍यो, पुरस्कार राशि बढाइयो

काठमाडौं : असोजबाट कात्तिकका लागि सारिएको सहिद स्मारक ए डिभिजन लिग विजेताको पुरस्कार राशि बढाइएको छ। 

साउन १६, ०८:३४रासस

टोकियो ओलम्पिक: ४० पदकसहित चीन शीर्ष स्थानमा

काठमाडौँ: जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ४० पदकसहित शीर्ष स्थानमा उक्लेको छ। 

साउन १५, ०६:२७खबर संवाददाता

टोकियो ओलम्पिक : सेमिफाइनलबाटै बाहिरिए जोकोभिच

धनगढीः विश्व नम्बर एक नोभाक जोकोभिच जापानमा जारी टोकियो ओलम्पिकको सेमिफाइनलबाटै बाहिरिएका छन्।

साउन १५, ०९:२९खबर संवाददाता

टोकियो ओलम्पिकको पहिलो चरणबाटै बाहिरिइन् सरस्वती चौधरी

एथ्लेटिक्स खेलाडी सरस्वती चौधरी टोकियो ओलम्पिकको पहिलो चरणबाटै बाहिरिएकी छन्। एक सय मिटर महिला दौडमा प्रतिस्पर्धा... विस्तृतमा