साउदीमा पहिलो पटक महिला फुटबल लिग
रियाद - साउदी अरबमा पहिलो पटक महिला फुटबल लिग सञ्चालन हुने भएको छ। यस महिनाको अन्तिममा साउदीमा पहिलो पटक महिला... विस्तृतमा
वार्नर टी–२० विश्वकपको उत्कृष्ट खेलाडी घोषित
काठमाडौंः अष्ट्रेलियाका डेभिड वार्नर आईसीसी टी–२० विश्वकप २०२१ को प्लेअर अफ दि टुर्नामेन्ट घोषित भएका छन्।
अस्ट्रेलियाले जित्यो टी-ट्वान्टी विश्वकप क्रिकेटको उपाधि
न्युजिल्यान्डलाई पराजित गर्दै अस्ट्रेलियाले आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार राति... विस्तृतमा
उपमेयर कपको उपाधि धनगढीलाई
धनगढीः उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताको उपाधि धनगढी उपमहानगरपालिकाले जितेको छ। एन्फा कम्प्लेक्स... विस्तृतमा
सुदुरपश्चिम यू–१९ छनोट प्रतियोगिताः दोस्रो खेलमा कैलाली १० विकेटले विजयी
धनगढीः वाई वाई यु १९ अन्तर्गतको सुदुरपश्चिम प्रादेशिक छनोट क्रिकेट प्रतियोगितामा कैलालीले लगातार दोस्रो खेलमा जित... विस्तृतमा
यू–१९ छनोटः बैतडीको उत्कृष्ट विजयी सुरुवात
विनोद सिंह विष्ट, बैतडी: वाईवाई उन्नाइस वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिताको प्रदेशस्तरीय छनोट खेलमा बैतडीले... विस्तृतमा
- ‹ previous
- 433 of 785
- next ›