सुदूर नेपाललाई विश्वसँग जोड्दै

खेलकुद

फाल्गुन ३०, ०१:४९खबर संवाददाता

बैतडीमा मेयर कपः दशरथचन्दको विजयी सुरुआत

बैतडीः बैतडीको दशरथचन्द नगरपालिकामा जारी मेयर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दनपा–५ दशरथचन्द विजयी... विस्तृतमा

फाल्गुन ३०, ११:२८खबर संवाददाता

कञ्चनपुरमा तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड : शारदा मावि विजयी

कञ्चनपुर : कञ्चनपुरको लालझाडी गाउँपालिकामा तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०७८ सम्पन्न भएको छ।... विस्तृतमा

फाल्गुन २९, १०:३९खबर संवाददाता

धनगढी प्याब्सन कप:ऐश्वर्या, स्टेपिङ स्टोन र कैलाली विद्या निकेतन विजयी

धनगढीः धनगढीमा जारी मेयर धनगढी प्याब्सन कप विद्यालय स्तरीय क्रिकेट प्रतियोगितामा आज सम्पन्न तीन खेलमा ऐश्वर्या... विस्तृतमा

फाल्गुन २९, ०३:१४खबर संवाददाता

धनगढीका पत्रकार ओझालाई युवा पत्रकारिता पुरस्कार

धनगढीः धनगढीका पत्रकार सीताराम ओझा युवा पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन्। युवा तथा खेलकुद मन्त्रालयले आज... विस्तृतमा

फाल्गुन २८, ०८:०८रासस

झापा गोल्डकप : घरेलु टोली झापा ११ विजयी

झापा: झापा गोल्डकपको आजको प्रतियोगितामा घरेलु टोली झापा–११ विजयी भएको छ। प्रतियोगितामा सङ्कटा क्लबलाई २–० अन्तरले... विस्तृतमा

फाल्गुन २८, ०६:२९खबर संवाददाता

सुदूरपश्चिम तेक्वान्दो संघको अध्यक्षमा पुनः शाही

धनगढीः सुदुरपश्चिम प्रदेश तेक्वान्दो संघको अध्यक्षमा सुवाश शाही निर्वाचित भएका छन्। शनिबार धनगढीमा भएको प्रथम... विस्तृतमा