सुदूर नेपाललाई विश्वसँग जोड्दै

खेलकुद

वैशाख १५, ०८:२०खबर संवाददाता

च्याम्पियन्स लिगमा लिभरपुलले भिल्ला रियललाई २–० गोल अन्तरले हरायो

च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा इंग्लिस क्लब लिभरपुलले स्पेनिस क्लब भिल्ला रियललाई २–० गोल... विस्तृतमा

वैशाख १४, ०४:४५रासस

विश्व महिला बक्सिङमा नेपालका चार खेलाडी

काठमाडौँ: नेपाल बक्सिङ सङ्घले विश्व महिला बक्सिङ च्याम्पियनशिपमा सहभागी हुने चार खेलाडीलाई बन्द प्रशिक्षणमा... विस्तृतमा

वैशाख १४, ०८:२८रासस

नवौँ राष्ट्रिय खेलकुद : गण्डकीका सबै जिल्लामा खेल हुने

कास्की : सरकारले आगामी जेठ २२ देखि २८ गतेसम्म नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने निर्णय गरेको छ। अघिल्लो वर्ष... विस्तृतमा

वैशाख ११, १२:१५खबर संवाददाता

घट्यो सुनको मूल्य 

काठमाडौँ: सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रति तोला एक लाख ५०० तोकिएको छ। 

वैशाख ११, ०७:१४खबर संवाददाता

मुख्यमन्त्री विवाईसी महिला गोल्डकप : पुलिसले जित्यो उपाधी 

धनगढी : नेपाल पुलिस क्लबले कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल... विस्तृतमा

वैशाख १०, १०:४२खबर संवाददाता

हैदराबादसँग बैंग्लोर ९ विकेटले पराजित

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल)मा सनराईजर्स हैदराबादले  रोयल च्यालेन्जर्स बैंग्लोरलाई ९ विकेटले हराएको छ।... विस्तृतमा