सुदूर नेपाललाई विश्वसँग जोड्दै

खेलकुद

माघ २८, ०७:३१खबर संवाददाता

कृष्णपुर नगरस्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि समैजी मावि किचाइलाई

धनगढी: कृष्णपुर नगरस्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि समैजी मावि किचाइले हात पारेको छ। उसले १० स्वर्ण ,४ कास्य र... विस्तृतमा

माघ २७, १०:४४

एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी

धनगढीः धनगढीमा जारी विद्यालय स्तरीय क्रिकेट प्रतियोगितामा अत्तरियाका सत्यवती एकेडेमी र गुराँस एकेडेमी विजयी भएका... विस्तृतमा

माघ २६, ०६:१८खबर संवाददाता

एलपीएल : लिटल फ्लावरको तेस्रो जित, भुवनेश्वरी विजयी

धनगढी : राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग ९एलपीएल० अन्तर्गत छैटौँ दिन सम्पन्न दुई खेलमा... विस्तृतमा

माघ २६, ०७:३९खबर संवाददाता

कञ्चनपुरको कृष्णपुरमा नगर स्तरीय राष्ट्रपति रनिङ सिल्ड सुरु

कञ्चनपुर: कञ्चनपुरमा कृष्णपुर नगरपालिकाको आयोजना र नगर खेलकुद समितिको प्राविधिक सहयोगमा नगरपालिका स्तरीय १३औं... विस्तृतमा

माघ २६, ०६:१७खबर संवाददाता

साफ यू–२० : उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै

काठमाडौं: साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको फाइनलमा नेपालले आज बिहीबार आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ... विस्तृतमा

माघ २५, ०५:५५खबर संवाददाता

एलपीएल : लिटल आई र होली फेमिली विजयी 

धनगढी  कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय क्रिकेट प्रतियोगितामा लिटल आई र होली हेमिली विजयी भएका छन्। धनगढीको... विस्तृतमा