दुई वर्षपछि अन्तर माध्यमिक खेलकुद प्रतियोगिता
कञ्चनपुरः कोरोना महामारीका कारण दुई वर्षदेखि हुन नसकेका अन्तर माध्यमिक विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु भएका... विस्तृतमा
फिफ्टिन्स रग्वी लिग आइतबारबाट
काठमाडौँः तेस्रो फिफ्टिन्स रग्वी लिग आइतबारबाट सुरु हुँदैछ।
कृष्णपुर नगरस्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि समैजी मावि किचाइलाई
धनगढी: कृष्णपुर नगरस्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि समैजी मावि किचाइले हात पारेको छ। उसले १० स्वर्ण ,४ कास्य र... विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढीः धनगढीमा जारी विद्यालय स्तरीय क्रिकेट प्रतियोगितामा अत्तरियाका सत्यवती एकेडेमी र गुराँस एकेडेमी विजयी भएका... विस्तृतमा
एलपीएल : लिटल फ्लावरको तेस्रो जित, भुवनेश्वरी विजयी
धनगढी : राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग ९एलपीएल० अन्तर्गत छैटौँ दिन सम्पन्न दुई खेलमा... विस्तृतमा
कञ्चनपुरको कृष्णपुरमा नगर स्तरीय राष्ट्रपति रनिङ सिल्ड सुरु
कञ्चनपुर: कञ्चनपुरमा कृष्णपुर नगरपालिकाको आयोजना र नगर खेलकुद समितिको प्राविधिक सहयोगमा नगरपालिका स्तरीय १३औं... विस्तृतमा
- ‹ previous
- 281 of 760
- next ›