एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डः सुप ११ ले ट्रफी सहयोग गर्ने
धनगढीः ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ मा सुदुरपश्चिम ११ स्पोर्टस क्लब जोडिएको छ।
एसीसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कपबाट नेपाल बाहिरियो
एजेन्सीः एसीसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कप अन्तर्गत नेपाल र हङकङबीचको खेलका वर्षाका कारण रद्द भएको छ।
एसिया कप अगस्ट ३१ तारिखदेखि हुने
एजेन्सीः एसिया कप क्रिकेट प्रतियोगिता सन् २०२३ मा पाकिस्तान र श्रीलंकामा हुने भएको छ।
अभ्यास खेलमा ओमानविरुद्ध नेपालको राम्रो सुरुवात
एजेन्सीः विश्वकप छनोटअघिको अन्तिम ‘वार्मअप” खेलमा नेपालले राम्रो सुरुवात गरेको छ।
सन्दीप र दीपेन्द्रले ग्लोबल टी–ट्वान्टी खेल्ने
काठमाडौंः नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने र नेपाली टोलीका अलराउन्डर दीपेन्द्र सिंह... विस्तृतमा
अभ्यास खेलमा आज नेपाल र युएईबीच प्रतिस्पर्धा
काठमाडौंः नेपालले आईसीसी एकदिवसीय विश्वकप छनोटको वार्मअप खेलमा आज युएईसँग प्रतिस्पर्धा गर्दैछ।
- ‹ previous
- 252 of 770
- next ›