महिनादिन लामो अभ्यासका लागि ६ क्रिकेटर भारत जाँदै
काठमाडौँः नेपाल क्रिकेट संघ (क्यान)ले नेपालबाट ६ खेलाडीलाई भारतमा अभ्यासका लागि पठाउने भएको छ।
एसिया रग्बी प्रतियोगिता नेपालमा हुने
काठमाडौंः ‘एसिया रग्बी यु–२० सेभेन्स’ महिला तथा पुरुष च्याम्पियनसिप नेपालमा आयोजना हुने भएको छ।
एसियन गेम्सका लागि नेपाली क्रिकेट टोलीको घोषणा
काठमाडौँः चीनको हाङ्झाउमा हुने १९ औँ एसियन गेम्सका लागि रोहित कुमार पौडेलको कप्तानीमा नेपाली क्रिकेट टोलीको घोषणा... विस्तृतमा
आईसीसी टी २० विश्वकप क्रिकेटको युरोप रिजन छनोटमा स्कटल्याण्डको जित
एजेन्सीः आईसीसी टी २० विश्वकप क्रिकेटको युरोप रिजन छनोटमा स्कटल्याण्ड विजयी भएको छ।
महिला विश्वकपमा आज चार खेल हुँदै
काठमाडौं: महिला विश्वकप फुटबलमा आज चार खेल हुँदैछन्। आज पहिलो खेलमा विहान ६ बजेर ४५ मिनेटमा साविक विजेता अमेरिकाले... विस्तृतमा
महिला विश्वकपमा आज तीन खेल
काठमाडौं: महिला विश्वकप फुटबलमा आज तीन खेल हुदैछ। पहिलो खेलमा समूह एको फिलिपिन्स र स्विजरल्याण्ड भिड्दैछन्।
- ‹ previous
- 234 of 760
- next ›