सुदूर नेपाललाई विश्वसँग जोड्दै

खेलकुद

मंसिर २६, ०५:५०खबर संवाददाता

एलपिएलः शुक्लाफाँटा ब्ल्याकबक्स र धनगढी क्रिकेट एकेडेमी विजयी

धनगढीः कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को मंगलबार सम्पन्न दुई खेलमा शुक्लाफाँटा... विस्तृतमा

मंसिर २५, ०६:११खबर संवाददाता

एलपीएलः सत्यवती एकेडेमी सेमीफाइनलमा

धनगढीः कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को समुह ’डी’ को विजेताको रुपमा सत्यवती एकेडेमी... विस्तृतमा

मंसिर २५, ०७:४३खबर संवाददाता

हङकङ ट्रेल रेसमा सुनमायाको नयाँ कीर्तिमान

कर्णाली: हङकङमा आयोजित साहसिक खेल अल्ट्राट्रेल रेसमा नेपालकी सुनमाया बुढाले प्रथम स्थान हात पारेकी छिन्। बुढाले... विस्तृतमा

मंसिर २४, ०८:१४खबर संवाददाता

एसीसी यू–१९ एशिया कपमा नेपाल अफगानिस्तानसँग पराजित

अफगानिस्तानसँग पराजित भएसँगै नेपाल एसीसी यू–१९ एशिया कपबाट बाहिरिएको छ। दुबईमा आइतवार भएको खेलमा अफगानिस्तानले... विस्तृतमा

मंसिर २३, ०५:२२खबर संवाददाता

एलपीएलः युथ अफ टीकापुर सेमीफाइनलमा

धनगढीः कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग अन्तर्गत सम्पन्न दुई खेलमा युथ अफ टीकापुर र गरुडा नगरपालिका... विस्तृतमा

मंसिर २३, ०३:५५खबर संवाददाता

नेपाल सुपर लिग फुुटबलमा धनगढी एफसी शीर्ष स्थानमा

काठमाडौँः नेपाल सुपर लिग एनएसएलमा आज भएको पहिलो खेलमा धनगढी एफसीले स्पोर्टिङ इलामसँग बराबरी खेलेको छ।