फाल्गुन १६, ०७:४३खबर संवाददाता
चलचित्र ’प्रेम बुक’ को ट्रेलर सार्वजनिक
काठमाडौँः नेपाली चलचित्र ‘प्रेम बुक’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ।
फाल्गुन १४, ०७:११खबर संवाददाता
पल शाहले पाए सफाइ, भोलि रिहा हुने
काठमाडौंः बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ।
फाल्गुन १४, ०६:०२खबर संवाददाता
कलाकार पल शाहको मुद्दाको सुनुवाइ सकियो
काठमाडौँः बलात्कार मुद्दा खेपिरहेका कलाकार पल शाहो मुद्दाको सुनुवाइ सकिएको छ।
फाल्गुन १४, ०४:२२खबर संवाददाता
पल शाहको मुद्दाको सुनुवाइ हुँदै, बेलुकासम्म आदेश आउन सक्ने
काठमाडौंः अभिनेता पल शाहको मुद्दाको उच्च अदालत पोखरामा सुनुवाइ भइरहेको छ।
फाल्गुन १३, ०८:५२खबर संवाददाता
लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमाः रीता, वरिष्ठ उपाध्यक्षमा पशुपति र प्रथम उपाध्यक्षमा रामजी निर्वाचित
काठमाडौंः राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा रीता थापा मगर निर्विरोध निर्वाचित भएकी छन्।
फाल्गुन १२, ०४:३५खबर संवाददाता
‘ज्याकीः आई एम ट्वान्टी वान’को पोस्टरमा धीरजको दोहोरो चरित्र
काठमाडौंः रेनशा राईको निर्देशनमा तयार भएको फिल्म ‘ज्याकीः आई एम ट्वान्टी वान’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ।
- ‹ previous
- 87 of 381
- next ›