चैत्र २७, ०४:४१खबर संवाददाता
एक लाखसहित धनगढीमा २ जना साहित्यकार सम्मानित
धनगढी : जनही एक लाख रुपैयाँ राशिको मनिराज वाङ्मय पुरस्कारबाट दुई जना साहित्यकारलाई आज धनगढीमा सम्मान गरीएको छ।
चैत्र २५, ०९:११खबर संवाददाता
धनगढीकी श्रेष्ठ प्रिया ‘पत्थर’को ‘अग्नि उद्दीप्त’ काठमाण्डौंमा लोकार्पित
काठमाडौंः साहित्यकार श्रेष्ठ प्रिया ‘पत्थर’को मुक्तकसंग्रह ‘अग्नि उद्दीप्त’ एक समारोहकाबिच लोकार्पण गरिएको छ।
चैत्र २४, ०९:१४खबर संवाददाता
’बुढीपोल्ली’ लिएर आए खेम बतास
काठमाडौंः खेम बतासद्वारा लिखित कथासंग्रह ’बुढीपोल्ली’ले सुदूरपश्चिमको आञ्चलिकतालाई बलियो गरी प्रस्तुत गरेको... विस्तृतमा
चैत्र २३, १२:१५
गायक रवि ओडविरुद्ध वैवाहिक करणीको उजुरी
धनगढीः गायक रवि ओडविरुद्ध वैवाहिक करणीको उजुरी दर्ता भएको छ। नेपाल आइडल सिजन–२ का बिजेता रविविरुद्ध श्रीमतीले... विस्तृतमा
चैत्र २२, ०८:००खबर संवाददाता
गायक राजेश पायल राई पक्राउ
काठमाडौंः गायक राजेश पायल राई पक्राउ परेका छन्।
- ‹ previous
- 41 of 383
- next ›