सुदूर नेपाललाई विश्वसँग जोड्दै

गायक राजेश पायल राई पक्राउ

२०८० चैत्र २२, ०८:०० खबर संवाददाता

काठमाडौंः गायक राजेश पायल राई पक्राउ परेका छन्।

मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा राई गएराति पक्राउ परेका हुन्। राजेश पायल राईसहित तीन जनालाई मदन भण्डारी कलेज अगाडिबाट पक्राउ गरी प्रहरी वृत्त नयाँबानेश्वरमा राखिएको काठमाडौं उपत्यकाका प्रहरी कार्यालयका एआईजी दीपक थापाले जानकारी दिए। 

कमेन्ट लोड गर्नुस