सुदूर नेपाललाई विश्वसँग जोड्दै

कला-साहित्य

साउन १६, ०६:१३खबर संवाददाता

फिल्म ‘बुलाकी’ को नयाँ गीत सार्वजनिक

साउन ३२ गतेबाट प्रदर्शन हुने फिल्म ‘बुलाकी’ ले नयाँ प्रचारात्मक सामग्री सार्वजनिक गरेको छ।

साउन १६, ०८:५४खबर संवाददाता

भुवन दाहालको आवाजमा ठाडी भाका “हे दैब” सार्वजनिक (भिडियो सहित)

धनगढी: देउडा गायक भुवन दाहालको स्वरमा रहेको ठाडी भाकाको गीत “हे दैब” सार्वजनिक भएको छ।

साउन १५, ०९:४८

‘नमेटिने तेरो माया’ गीतको म्युजिक भिडियो सार्वजनिक

धनगढी : सुदूरपश्चिमकी मोडल अनु खड्काले अभिनय गरेको नमेटिने तेरो माया बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।... विस्तृतमा

साउन १५, १०:५६

जापानमा बस्ने नेपालीले ल्याएको रहरैमा चर्चामा 

काठमाडौँ : जापानमा बस्ने नेपालीले ल्याएको तिज गीत रहरैमा यति बेला चर्चामा रहेको छ । नेपाली नारीहरूको महान् पर्व... विस्तृतमा

साउन ११, ०८:५१खबर संवाददाता

वरिष्ठ लोक गायक जोशीको निधन

काठमाडौँ: वरिष्ठ लोक गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको निधन भएको छ।

साउन १०, ०७:०१खबर संवाददाता

सौरभ चौधरीको निर्देशनमा चलचित्र ’कर्मा’ बन्ने

काठमाडौँः  निर्देशक सौरभ चौधरीले नयाँ फिल्म ’कर्मा’ निर्देशनको घोषणा गरेका छन्।