सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रवास

जेठ १५, ०२:२४खबर संवाददाता

अखिल भारत नेपाली एकता मञ्चद्वारा १४औँ गणतन्त्र दिवसको शुभकामना

नयाँ दिल्लीः भारतस्थित नेपाली प्रवासी संगठन अखिल भारत नेपाली एकता मञ्चले १४औँ गणतन्त्र दिवसको अवसरमा शुभकामना... विस्तृतमा

जेठ १२, ०७:३६रासस

नेपाललाई २ लाख डलरको स्वास्थ्य सामग्री सहयोग गर्दै दक्षिण कोरिया

नेपालको कोरोना नियन्त्रणका लागि दक्षिण कोरियाले तत्काल दुई लाख अमेरिकी डलर बराबरको स्वास्थ्य साम्रगी सहयोग गर्ने... विस्तृतमा

जेठ ११, ०९:२२खबर संवाददाता

अध्यादेशद्वारा शासन चलाउने प्रयत्न भइरहेको भन्दै भारतस्थित प्रवासी नेपाली संगठनहरूद्वारा विरोध

नयाँ दिल्लीः भारतस्थित प्रवासी नेपाली संगठनहरूले अध्यादेशद्वारा शासन चलाउने प्रयत्न भइरहेको भन्दै विरोध जनाएका छन्।

जेठ १०, ०३:५२

दिल्लीबाट सुदूरपश्चिमकी एक किशोरीको उद्धार, २ महिनादेखि बन्धक बनाएर राख्ने भारतीय नागरिक पक्राउ

नयाँदिल्लीः दिल्लीकबाट सुदूरपश्चिमकी एक किशोरीको उद्धार गरिएको छ। कञ्चनपुरबाट गत दुई महिनादेखि हराइएरहेकी... विस्तृतमा

जेठ ८, ०५:१३खबर संवाददाता

बेलायती सैनिक चिकित्सक टोली नेपाल आउने

काठमाण्डौँ – बेलायती सेनाले कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्यकर्मीसहितको टोली पठाउने... विस्तृतमा

जेठ ७, ०२:५७खबर संवाददाता

नेपाललाई ५ अर्ब ८४ करोड सहयोग गर्ने अमेरीकाको घोषणा

काठमाण्डौँ – अमेरिकाले नेपाललाई ५ अर्ब ८४ करोड (५० मिलियन डलर) सहयोग गर्ने भएको छ।