लुम्बिनीको पर्यटन विकासका लागि समिति गठन
बुद्धको जन्मस्थल लुम्बिनीलाई पर्यटकीय उपजका रुपमा विकास र प्रवद्र्धन गरी धेरैभन्दा धेरै बौद्ध पर्यटक भित्र्याउने... विस्तृतमा
जहाज खरिद प्रक्रिया अघि बढाउन पर्यटनमन्त्रीको निर्देशन
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आन्तरिक उडानका लागि हवाई जहाज खरिद योजना तत्काल अघि... विस्तृतमा
तीन वर्षपछि निकुञ्जमा तस्करले गैंडा मारेको आशंका
चितवन राष्ट्रिय निकुञ्जमा तीन वर्ष पछि तस्करले दुर्लभ एक सिंगे गैंडा मारेको आशङ्का गरिएको छ। निकुञ्जको वाँदरझुला... विस्तृतमा
दार्चुलामा नेपालकै लामो पदमार्ग बन्दै, जसमा हुनेछन् ८,२८२ खुडकिला
दार्चुला: समुद्री सतहबाट २५०० मिटर उचाईमा रहेको दार्चुलाको अपी हिमाल गाउँपालिकामा नेपालकै लामो पदमार्ग निर्माणको... विस्तृतमा
शुक्लाफाँटा निकुञ्जको एक करोड आम्दानी
कञ्चनपुर : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले आव २०७६।७७ मा रु एक करोड ३४ हजार ७८५ राजस्व सङ्कलन गरेको छ। अघिल्लो... विस्तृतमा
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा एकसिङ्गे गैंडाको संख्यामा वृद्धि
कञ्चनपुर: दुर्लभ वन्यजन्तुको सूचीमा रहेको एकसिङ्गे गैंडाको सङ्ख्या कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा... विस्तृतमा
- ‹ previous
- 98 of 156
- next ›