सुदूर नेपाललाई विश्वसँग जोड्दै

पर्यटन

वैशाख १८, ०८:५१रासस

सगरमाथा आरोहण गर्न ३१६ जनाले लिए अनुमति

यस वर्षको वसन्त यामको सगरमाथा (८,८४८.८६ मिटर) हिमाल आरोहणका लागि ३९ आरोही समूहका ३१६ जनाले आरोहण अनुमति लिएका छन्।

वैशाख १६, ०७:४५रासस

पोखराका पर्यटन व्यवसायीद्वारा दुईदिने बिदाको स्वागत : आन्तरिक पर्यटकको आश

पोखरा : नेपाल सरकारले भ्रमण वर्ष २०२० मनाउने अन्तिम तयारी गरेको थियो। सरकारको यो तयारी र निर्णयसँगै पोखराका पर्यटन... विस्तृतमा

वैशाख १४, ०७:४०रासस

४७ आरोही कञ्चनजङ्घाको आधार शिविरमा 

फुङ्लिङ : कञ्चनजङ्घा हिमाल आरोहण गर्नका लागि ४७ आरोही आधार शिविर पुगेका छन्। यस वर्ष यतिधेरै आरोही  कञ्चनजङ्घा... विस्तृतमा

वैशाख १३, ०६:२१रासस

हिमाल आरोहणका लागि ८७६ जनालाई अनुमति

काठमाडौँ: यस वर्षको वसन्त यामको सगरमाथासहितका हिमाल तथा विभिन्न पर्वत आरोहणका लागि १०९ आरोही समूहका ८७६ स्वदेशी... विस्तृतमा

वैशाख १०, ०७:३६रासस

पर्यटकको आगमन दैनिक १०० नाघ्यो

रसुवा: वसन्त ऋतुको आगमनसँगै रसुवाका उच्च भागमा आन्तरिक एवं बाह्य पर्यटकको चहल पहल बढ्दै गएको छ। कोभिड सङ्क्रमणको... विस्तृतमा

वैशाख ८, ०७:२०रासस

गद्दी बैठक खोलेपछि हनुमानढोका दरबार क्षेत्रमा बढे विदेशी आगन्तुक

काठमाडौँ: गद्दी बैठक खुलेपछि हनुमानढोका दरबार क्षेत्रमा नेपालस्थित विदेशी कूटनीतिक नियोगका अधिकारीको भ्रमण बढ्न... विस्तृतमा