दूतावास बाहिर आत्मघाती बम विस्फोट, तीन जनाको मृत्यु
अफगानिस्तान: अफगानिस्तानको राजधानी काबुलको रुसी दूतावासबाहिर आत्मघाती बम विस्फोट हुँदा तीन जनाको ज्यान गएको छ। १०... विस्तृतमा
चीनमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २१ पुग्यो
एजेन्सी: चीनको दक्षिणपश्चिम क्षेत्रमा सोमबार गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा २१ जनाको मृत्यु भएको चीनको सरकारी... विस्तृतमा
बेलायतको नयाँ प्रधानमन्त्रीमा लिज ट्रस
एजेन्सी: बेलायतले झन्डै २ महिनापछि नयाँ प्रधानमन्त्री पाउने भएको छ। विदेशमन्त्री लिज ट्रस सत्तारुढ कन्जरभेटिभ... विस्तृतमा
छुरा प्रहारबाट १० जनाको मृत्यु
ओटाबाः क्यानडामा दुई समुदायबीच भएका छुरा प्रहारमा कम्तीमा १० जनाको मृत्यु भएको छ।
हवाई जहाज चोरेर ५ घण्टा उडाएपछि दुर्घटना गराउने धम्की दिने व्यक्ति पक्राउ
एजेन्सी: संयुक्त राज्य अमेरिकामा हवाई जहाज नै चोरेर उल्टै दुर्घटना गराइदिने धम्की दिएका एक व्यक्ति पक्राउ परेका... विस्तृतमा
भारतको चर्चित व्यापारिक समूह टाटा ग्रुपका पूर्व अध्यक्षको निधन
एजेन्सी: भारतको चर्चित व्यापारिक समूह टाटा ग्रुपका पूर्व अध्यक्ष साइरस मिस्त्रीको सडक दुर्घटनामा निधन भएको छ।... विस्तृतमा
- ‹ previous
- 229 of 1326
- next ›