उत्तर कोरियाले जापानतर्फ हान्यो मिसाइल
काठमाडौंः उत्तर कोरियाले जापानतर्फ मिसाइल प्रहार गरेको छ। मिसाइलबाट जोगिन जापानले आफ्ना नागरिकहरुलाई घरभित्र वा... विस्तृतमा
ट्वीटर भेरिफाइडका लागि अब मासिक ८ डलर तिर्नुपर्ने
काठमाडौंः ट्वीटर अकाउन्ट भेरिफाइड भएको संकेत चिह्न नीलो रंगको टिक मार्कका लागि अब हरेक महिना आठ डलर तिर्नुपर्ने... विस्तृतमा
भारतमा आजदेखि डिजिटल मुद्रा प्रयोगमा
एजेन्सी: भारतले आज मङ्गलवारदेख डिजिटल मुद्रा प्रयोगमा ल्याएको छ। भारतीय रिजर्भ बैंकले परीक्षणकालका रूपमा आजदेखि... विस्तृतमा
दक्षिण कोरियाको विदेशी जनसङ्ख्या घट्दो
सियोलः दक्षिण कोरियाको विदेश मन्त्रालयले सन् २०२१ मा लगातार दोस्रो वर्ष विदेशी जनसङ्ख्या घटेको जनाएको छ।
भारतको गुजरातमा झोलुङ्गे पुल भाँचिएको घटनामा नौ जना पक्राउ
एजेन्सी: भारतको गुजरातमा एउटा झोलुङ्गे पुल भाँचिएको घटनामा नौ जनालाई पक्राउ गरिएको छ। घटनापछि प्रहरीले पुल सञ्चालन... विस्तृतमा
ब्राजिलको राष्ट्रपतिमा सिल्भा तेस्रोपटक निर्वाचित
काठमाडौंः वामपन्थी नेता लुला दा सिल्भा तेस्रोपटक ब्राजिलको राष्ट्रपति चुनिएका छन्। निवर्तमान राष्ट्रपति जायर... विस्तृतमा
- ‹ previous
- 194 of 1311
- next ›