सुदूर नेपाललाई विश्वसँग जोड्दै

अन्तर्राष्ट्रिय

जेठ १३, ०२:१७रासस

बेल्जियममा रेल–मिनीबस दुर्घटनामा ४ को मृत्यु

बेल्जियमको बुगेनहाउट सहर नजिक मङ्गलबार बिहान उच्च गतिमा आएको रेल र रेलवे क्रसिङ पार गरिरहेको मिनीबसबीच भएको भीषण... विस्तृतमा

जेठ १२, ०२:३७रासस

लेबनानमा इजरायली आक्रमण १२ जनाको मृत्यु, ३ घाइते

इजरायली लडाकु विमानले मङ्गलबार पूर्वी र दक्षिणी लेबनानमा श्रृङ्खलाबद्ध हवाई आक्रमण गर्दा १२ जनाको मृत्यु  हुनुका... विस्तृतमा

जेठ ११, ०२:३७रासस

भारतमा पुनः इन्धन मूल्य वृद्धि

मध्यपूर्वमा जारी युद्धका कारण आपूर्ति शृङ्खलामा परेको दबाबबीच भारतका सरकारी इन्धन कम्पनीहरूले पेट्रोल र डिजेलको... विस्तृतमा

जेठ १०, ०९:२४रासस

भारत–अमेरिका सम्बन्ध सुधार प्रयासमा रुबियोको दिल्ली भ्रमण

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आइतबार भारतीय विदेशमन्त्री सुब्रमण्यम जयशंकरसँग उच्चस्तरीय वार्ता गरेका छन्।... विस्तृतमा

जेठ १०, ०८:५८खबर संवाददाता

पाकिस्तानमा भीषण विस्फोट, २४ जनाको मृत्यु

पाकिस्तानको बलुचिस्तान प्रान्तमा सैनिक कर्मचारी र उनीहरूका परिवार बोकेको रेललाई लक्षित गरी आइतबार गरिएको शक्तिशाली... विस्तृतमा

जेठ १०, ०४:१९खबर संवाददाता

भारतमा अत्यधिक गर्मी र लु का कारण १६ जनाको मृत्यु

काठमाडौं: भारतको तेलंगाना राज्यमा अत्यधिक गर्मी र लु (तातो हावाको लहर) का कारण १६ जनाको मृत्यु भएको छ ।