आज रूसी भाषा दिवस विविध कार्यक्रमका साथ मनाइँदै
काठमाडौंः आज रूसी भाषा दिवस विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ मनाइँदै छ।
गाजामा इजरायली सेनाको आक्रमणमा २४ प्यालेस्टाइनीको मृत्यु
इजरायली सेनाले गाजामा मानवीय सहायता वितरण स्थलमा आक्रमण गर्दा कम्तिमा २४ जनाको मृत्यु भएको छ।
भारतको उत्तरपूर्वमा मनसुनी वर्षाले कम्तीमा ३० जनाको मृत्यु
धनगढीः पछिल्ला दुई दिनमा मुसलधारे मनसुनी वर्षाका कारण आएको अकस्मात् बाढी र पहिरोले भारतको उत्तरपूर्वमा कम्तीमा ३०... विस्तृतमा
शेख हसिनाको ‘अवैध सम्पत्ति’ बारे अनुसन्धान सुरु
ढाका: बंगलादेशको भ्रष्टाचार विरोधी आयोग (एसीसी) ले अपदस्थ प्रधानमन्त्री शेख हसिनाको अवैध सम्पत्तिको अनुसन्धान सुरु... विस्तृतमा
गाजास्थित एक अस्पतालमा इजरायली हवाई आक्रमणः २८ जनाको मृत्यु, दर्जनौं घाइते
काठमाडौंः इजरायली हवाई आक्रमणमा गाजाको खान युनिसस्थित युरोपियन अस्पतालमा २८ जनाको मृत्यु भएको छ र दर्जनौं घाइते... विस्तृतमा
आतङ्कवादविरुद्धको कारबाही रोकिँदैनः मोदी
काठमाडौँ: भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीले आतङ्कवादविरुद्ध कडा कारबाही गर्न पछि नपर्ने बताएका छन्।
- ‹ previous
- 20 of 1278
- next ›