इमरान खानले पाए अन्तरिम जमानत
एनेन्सीः इस्लामाबाद उच्च अदालतले अल–कादिर ट्रस्ट मुद्दामा पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई दुई... विस्तृतमा
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको पक्राउ गैरकानूनी
धनगढीः पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको गिरफ्तारीलाई ‘गैरकानूनी ठहर गरिएको छ। पाकिस्तानको सर्वोच्च... विस्तृतमा
प्रदर्शन नियन्त्रण गर्न पाकिस्तानमा सेना परिचालन हुने
काठमाडौँः प्रदर्शनलाई नियन्त्रण गर्न पाकिस्तानले सेना परिचालन गर्ने भएको छ।
अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प यौन दुव्र्यवहार मुद्दामा दोषी ठहर
एजेन्सीः अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुव्र्यवहार सम्बन्धी मुद्दामा दोषी ठहरिएका छन्।
पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ
एजेन्सीः पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेका छन्।
पेरुको सुनखानीमा आगलागी हुँदा २७ श्रमिकको मृत्यु
एजेन्सीः दक्षिण अमेरिकी राष्ट्र पेरुको एक सुनखानीमा आगलागी हुँदा त्यसमा परेर २७ जनाको मृत्यु भएको छ।
- ‹ previous
- 163 of 1310
- next ›