भारतमा पर्यटक सवार डुंगा दुर्घटना हुँदा २२ जनाको मृत्यु
काठमाडौं: भारतको केरलामा डुंगा दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ।
सुनखानीमा आगलागी हुँदा २७ जनाको मृत्यु
पेरुको एक सुनखानीमा आगलागी भएपछि २७ जनाको मृत्यु भएको छ। यो दुर्घटना दशककै सबैभन्दा ठूलो घटना भएको बताइएको छ।
टेक्सासमा कारले ठक्कर दिँदा सात जनाको मृत्यु
अमेरिकाको टेक्सास राज्यमा घरबारविहीन र आप्रवासीहरूका लागि आश्रयस्थल नजिक रहेको बस स्टपमा एउटा कारले एक समूहलाई... विस्तृतमा
अफगानिस्तानमा हतियारको भण्डार फेला
एजेन्सीः अफगान सुरक्षा बलले उत्तरी सारी पुल प्रान्तमा हतियारको भण्डारण फेला पारेको छ।
काश्मिरमा दुई भारतीय सैनिकको मृत्यु
एजेन्सीः काश्मिरमा शुक्रवार दुई सैनिकको मृत्यु भएको छ। सेनाले विवादित क्षेत्रमा आतंककारीले विछ्याएको विष्फोटक... विस्तृतमा
टर्कीमा आयोजित सम्मेलनमा रुसी र युक्रेनी प्रतिनिधिबीच धक्कामुक्की
एजेन्सीः केही दिनअघि रुसको राजधानी मस्कोमा राष्ट्रपति भ्लादिमिर पुटिनलाई लक्षित गरी ड्रोन आक्रमण भएको रुसी पक्षले... विस्तृतमा
- ‹ previous
- 164 of 1310
- next ›