सुदूर नेपाललाई विश्वसँग जोड्दै

अर्थ-वाणिज्य

माघ २२, ०७:२२खबर संवाददाता

अब रुस्लान देश बाहिर पनि

नेपालको अति लोकप्रिय रुस्लान भोड्काले आफ्नो बजारलाई देश बाहिर पनि विस्तार गर्न थालेको छ।

माघ २२, ०४:४१खबर संवाददाता

घट्यो सुनको मुल्य

स्थानीय बजारमा आज सुनको भाउ प्रतितोला  ८०० ले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको... विस्तृतमा

माघ २२, १२:२५खबर संवाददाता

धनगढीमा संघीय सरकारद्वारा ७१ करोडमा १९ सडक कालोपत्रे (नामावली सहित)

धनगढीमा संघीय सरकारको बजेटमा १९ वटा सडक निर्माण भएका छन्। संघीय सरकारको सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास... विस्तृतमा

माघ २२, ११:०२

एउटै वडामा दूध बिक्रीबाट मासिक एक करोड आम्दानी

माछापुच्छ्रे गाउँपालिका दूध उत्पादनका हिसाबले जिल्लामा नमूना बन्दै गएको छ। व्यावसायिक पशुपालन फस्टाउँदै गएपछि... विस्तृतमा

माघ २१, ०७:१८कमल सावद

धनगढीमा हुलाकी सडक चार लेनमा बिस्तार गरिदै

कैलालीमा निर्माणाधिन हुलाकी सडकको स्तरबृद्धी गरिने भएको छ। धनगढी उप–महानगरपालिका सहित जिल्लाका विभिन्न क्षेत्रमा... विस्तृतमा

माघ २१, ०५:४४खबर संवाददाता

खाना पकाउने ग्यासको मूल्य बढ्यो, पेट्रोल र डिजलको मुल्य घट्यो

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएको छ। पेट्रोल, डिजल र मट्टीतेलको मूल्य भने... विस्तृतमा