सुदूर नेपाललाई विश्वसँग जोड्दै

अर्थ-वाणिज्य

माघ ८, ०५:०१कमल सावद

कैलालीका १० ठूला विकासे योजनाको बेहाल, ठेकेदारलाई अझैसम्म कोरोना काल !

धनगढीः चालु वर्षमा कैलालीका ठूला पूर्वाधारका योजनाहरुको वित्तीय प्रगति न्यून रहेको पाइएको छ।

माघ ८, ०९:१६रासस

नेपालगञ्ज भन्सार कार्यालयद्वारा लक्ष्यभन्दा बढी राजस्व असुली

कोहलपुर : बाँकेको नेपालगञ्ज भन्सार कार्यालयले छ महिनामा लक्ष्यभन्दा दुई अर्ब ३२ करोड बढी राजस्व असुली गरेको... विस्तृतमा

माघ ७, ०४:०८रासस

५ सय रुपैयाँले उकालो लाग्यो सुनको मूल्य

काठमाडौँ : स्थानीय बजारमा पहेंलो धातुको मूल्य आज प्रतितोला ५ सय रुपैयाँले उकालो लागेको छ ।  

माघ ७, ०३:५५रासस

अलैँची उत्पादनमा वृद्धिः किसानले पाएनन् उचित मूल्य

उदयपुर : जिल्लाको पहाडी क्षेत्रमा वर्षेनी व्यापक अलैँची उत्पादन वृद्धि हुँदै आए पनि यसले उचित मूल्य पाउन सकेको छैन... विस्तृतमा

माघ ६, ०६:२०रासस

देशको अर्थतन्त्र उकास्न साढे छ खर्ब लाग्ने

कोभिड–१९ को प्रभावले थलिएको नेपालको अर्थतन्त्र पुरानै अवस्थामा ल्याउन रु साढे छ खर्बभन्दा बढी लाग्ने अनुमान गरिएको... विस्तृतमा

माघ ५, १२:२५रासस

२ सय रुपैयाँले ओरालो लाग्यो सुनको मूल्य

काठमाडौँ : लगातार ओरालो लाग्दै आएको सुनको मूल्यमा आज पनि झिनो ह्रास देखिएको छ ।