सुदूर नेपाललाई विश्वसँग जोड्दै

अर्थ-वाणिज्य

असार ३१, ११:१७खबर संवाददाता

८ सय रुपैयाँले घट्यो सुनको मूल्य 

काठमाडौं: शुक्रबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको छ। आज सुनको मूल्य ९३ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल... विस्तृतमा

असार ३०, ०५:४९खबर संवाददाता

सुदूरपश्चिममा आर्थिक अनियमितताको ग्राफ बढ्दो, बेरुजु बढेर एक अर्ब ५५ करोड 

वीरेन्द्र भट्ट, धनगढीः सुदूरपश्चिम प्रदेशभित्र आर्थिक बेथितिका शृंखला दिनप्रतिदिन बढ्दै गएको छ। महालेखा परीक्षकको... विस्तृतमा

असार २९, ०१:४८खबर संवाददाता

अर्थतन्त्र सुधारको प्रयत्न जारी छः उद्योगमन्त्री

धनगढीः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले मुलुकको आर्थिक अवस्थालाई सुधार गर्न सजग भएर... विस्तृतमा

असार २९, ०१:३१खबर संवाददाता

साउनदेखि युट्युब, फेसबुक, टिकटकको सेवा कर तिर्नुपर्ने

धनगढीः सरकारले आगामी आर्थिक वर्ष २०७९/८० देखि विद्युतीय सेवा कर लगाउँदैछ। आर्थिक ऐन २०७९ ले गैरबासिन्दा व्यक्तिले... विस्तृतमा

असार २८, ०२:४५खबर संवाददाता

बजेट पास गराउन सांसद फकाउँदै मुख्यमन्त्री भट्ट

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्ट बजेट पास गराउन आफैं सक्रिय बनेका छन्। सरकारले आगामी... विस्तृतमा

असार २६, ०७:०२खबर संवाददाता

सुदूरपश्चिम प्रदेशको आधा बजेट मन्त्री सोडारीको कब्जामा !

वीरेन्द्र भट्ट, धनगढीः सुदूरपश्चिम प्रदेश सरकारको आधाभन्दा बढी बजेट भौतिक पूर्वाधार विकास मन्त्रालयका लागि... विस्तृतमा