सुदूरपश्चिममा आर्थिक रूपमा सक्रिय जनसंख्या ७०.४ प्रतिशत
धनगढीः सुदूरपश्चिममा आर्थिक रूपमा सक्रिय जनसंख्या ७० दशमलव ४ प्रतिशत रहेको तथ्यांक सार्वजनिक भएको छ।
कैलालीमा प्रवर्द्धन सहयोग कार्यक्रमका लागि उद्योग छनोट
कैलालीः कैलालीमा ‘एक निर्वाचन क्षेत्र एक उद्योग प्रवर्द्धन सहयोग कार्यक्रम’अन्तर्गत ३३ उद्योग छनोट गरिएका छन्।... विस्तृतमा
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि
काठमाडौँः यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ।
सुदूरपश्चिममा औद्योगिक कर्जा ४.७० प्रतिशतले वृद्धि, २६ अर्ब ८९ करोड लगानी
वीरेन्द्र भट्ट, धनगढीः सुदूरपश्चिममा औद्योगिक कर्जा लगानी बढेको छ।
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि
काठमाडौँः धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले वृद्धि भएको छ।
सुदूरपश्चिममा १० अर्ब ७० करोड फण्ड ट्रान्सफर
वीरेन्द्र भट्ट, धनगढीः सुदूरपश्चिममा १० अर्ब ७० करोड फण्ड ट्रान्सफर भएको छ।
- ‹ previous
- 155 of 602
- next ›