आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ :नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
भोटेकोशी बाढी ४३० मेगावाट विद्युत् अवरुद्ध भएपछि वैकल्पिक व्यवस्थापन गरिँदै
काठमाडौँ : रसुवाको भोटेकोशी नदीमा आएको विनासकारी बाढीले विभिन्न जलविद्युत् आयोजनामा क्षति पुग्दा ४३० मेगावाट... विस्तृतमा
संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता
काठमाडौँ : परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सहभागी भई स्वदेश फर्कनुभएको छ ।
प्रतिनिधिसभाको बैठक बस्दै
काठमाडौँ : सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सिंहदरबारमा बस्दैछ ।
एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा
काठमाडौँ : बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा गर्दैछ ।
अपेनद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ११ लाख ११ हजार आर्थिक सहयोग
काठमाडौं: एसोसिएसन अफ प्रिस्कुल एजुकेटर्स नेपाल (अपेन)ले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ११ लाख ११ हजार १ सय... विस्तृतमा
- ‹ previous
- 88 of 5070
- next ›