सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय

वैशाख १७, ०२:३९खबर संवाददाता

त्रिभुवन विश्वविद्यालयका उपकुलपति, रेक्टर र रजिस्ट्रारले राजीनामा दिए

 काठमाडौं: त्रिविका पदाधिकारीहरूले कर्मचारीमार्फत राजीनामा प्रधानमन्त्री कार्यालयमा पठाएका छन् । कुलपति एवं... विस्तृतमा

वैशाख १७, ०७:४६रासस

वैशाख शुक्ल चतुर्दशीः आज नृसिंह जयन्ती

काठमाडौँः वैदिक सनातन हिन्दू धर्मअनुसार आज नृसिंह जयन्ती मनाइँदै छ।

वैशाख १७, ०६:४९खबर संवाददाता

पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा बदली

हाल देशमा पश्चिमी  तथा स्थानीय वायुको प्रभावसँगै  पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको... विस्तृतमा

वैशाख १६, ०४:१९रासस

घरबारविहीनको व्यवस्थापनको जिम्मा सरकारले लिन्छः सभापति लामिछाने

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले घरबारविहीन नागरिकको उचित व्यवस्थापनको... विस्तृतमा

वैशाख १६, ०३:०१रासस

अविलम्ब सङ्घीय संसद्को अधिवेशन आह्वान गर्न विपक्षी दलहरुको आग्रह

काठमाडौँ: विपक्षी दलहरुले सङ्घीय संसद्को अधिवेशन अविलम्ब आह्वान गर्न सरकारसँग आग्रह गरेका छन्। 

वैशाख १६, ०७:०६खबर संवाददाता

कस्तो रहेको छ आजको मौसम?

हाल नेपालमा पश्चिमी र स्थानीय वायुका साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको... विस्तृतमा