सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय

चैत्र २९, ०१:०६खबर संवाददाता

प्रधानमन्त्री वालेन्द्र शाहलाई गाली गरेको आरोपमा युट्युबर पक्राउ

काठमाडौँः युट्युबमा प्रधानमन्त्री वालेन्द्र शाहलगायतका नेताहरूलाई अपमानजनक र गालीगलौजयुक्त सामग्री प्रसारण गरेको... विस्तृतमा

चैत्र २९, ०६:२१खबर संवाददाता

आज केही स्थानमा वर्षा र हिमपात हुने

हाल देशमा कमजोर पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

चैत्र २८, ०८:३६रासस

आइतबार ‘ओपिडी’ सञ्चालन गर्न सकिँदैन : चिकित्सक सङ्घ

काठमाडौँः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार पनि बहिरङ्ग (ओपिडी) सेवा सञ्चालन गर्न निर्देशन दिएपछि नेपाल... विस्तृतमा

चैत्र २८, ०४:१६खबर संवाददाता

एक्लै अपराधी नियन्त्रण गर्ने महिला प्रहरी शाहाना बोहरा पुरस्कृत

काठमाडौँ: सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्रको ११–८३ औँ समूहबाट दीक्षित भई हाल उपत्यका प्रहरी कार्यालय,... विस्तृतमा

चैत्र २८, ०२:०६खबर संवाददाता

वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने

काठमाडौँः अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले श्रम स्वीकृति पत्रबाहेक भुक्तानी गरिएका कुनै पनि... विस्तृतमा